काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा यस कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै…